प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा मसाल जुलुस

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र साहले दिएको अभिव्यक्तिको विरोधमा राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियुले मसाल जुलुससहित प्रदर्शन गरेको छ। आइतबार प्रधानमन्त्री साहले संसद्मा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको विरोधमा प्रदर्शन गरिएको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *