कांग्रेस नेतृत्व चयनका लागि सात ठाउँमा मतदान हुने

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि सातठाउँमा मतदान हुने भएको छ । भृकुटीमण्डप, सभागृह र खुलामञ्च गरी सातठाउँमा मतदानको व्यवस्थान गरिएको हो । तीन स्थानका सातवटा बुथमा मतदान गर्न लागिएको कांग्रेसले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *