मुक्तिनाथ विकास बैंक र स्माटच्वाईस टेक्नोलोजिजबीच सम्झौता

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता सम्पन्न भएको छ । स्मार्टच्वाइस टेक्नोलोजिजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गले सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे । यस सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच स्मार्ट क्युआर प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *