कुमारी बैंकका ग्राहकलाई होटेल ए–१ लभली स्टारमा छुट


काठमाडौं । कुमारी बैंक र दाङ्गस्थित होटेल ए–१ लभली स्टारबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकलाई होटेल ए–१ लभली स्टारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
यस सम्झौता पश्चात बैंकका डेबिट र क्रेडिट कार्डवाहकहरुले होटेलको लजिङ्ग शुल्कमा १५ प्रतिशत र फुडिङ्ग शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *