गोल्डन ओक १२औं कृति अवार्ड


काठमाडौं । नेपालको विज्ञापन सिर्जनशीलतालाई सम्मान गर्ने कृति अवार्डस्को १२औं संस्करणको ‘गोल्डेन ओक १२औं कृति अवार्ड’ २६ भदौमा आयोजना हुने भएको छ ।
नेपाल विज्ञापन संघ आनले २०६० सालदेखि यो अवार्डको सुरुवात गरेको थियो । यस वर्षको कार्यक्रमको टाइटल स्पोन्सर हिमालयन डिष्टिलरी लिमिटेडको गोल्डेन ओक ब्राण्ड रहेको छ ।
काठमाडौंमा आयोजिक एक समारोहका बीच संघका तर्फबाट अध्यक्ष्य सोमप्रसाद धिताल र कम्पनीका तर्फबाट जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *