मंसिर चारबाट विश्वकप सुरु, कति कति गते कु-कुन देश भिड्दै, समय तालिका सहित
काठमाडौं । फिफा विश्वकप फुटबल आउन अब दुई साता भन्दा कम समय बाँकी छ । विश्वकपका लागि संसारभरका उत्कृष्ट ३२ टिमबीच प्रतिस्पर्धा हुनेछ । मध्यपूर्वी देश कतारले आयोजना अधिकार पाएको विश्वकप फुटबल ४ गते (नोभेम्बर २०) देखि सुरु हुनेछ । एसियाली देशमै आयोजना हुँदामध्यपूर्वी देश कतारले आयोजना अधिकार पाएको विश्वकप फुटबल नोभेम्बर २० देखि सुरु हुनेछ । कतारले एकै दिन चारवटासम्म खेल खेलाउने नेपालजस्ता देशका समर्थकले सहज समयमै हेर्न पाउने भएका छन् ।
विश्वकपको प्रशारण अधिकार नेपालमा मिडिया हवले पाएको छ । त्यसमार्फत हिमालय प्रिमियम टेलिभिजनमा विश्वकप प्रत्यक्ष प्रशारण हेर्न पाइन्छ । नेपाल भन्दा कतारको समय दुई घण्टा ४५ मिनेट ढिला छ । विश्वकपअन्तर्गत दिनको पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बने सुरु हुनेछ । पौने सात, पौने नौ, पौने १० र राति पौने १ गरी फरक फरक समयमा खेल सन्चालन हुनेछन् ।
विश्वकपको समूह चरणका ४८ र नकआउट चरणका १६ गरी गरी कूल ६४ खेल हुनेछ । विश्वकपका खेलहरु हुने मिति र समय यसप्रकार छ ।

समूह ‘ए’
कतार, इक्वेडर, सेनेगल, नेदरल्याण्ड्स
मंसिर ४ गते- कतारविरुद्ध इक्वेडर राति ९ः४५ बजे
मंसिर ५ गते- सेनेगलविरुद्ध नेदरल्यान्ड्स राति ९ः४५ बजे
मंसिर ९ गते- कतारविरुद्ध सेनेगल राति ६ः४५ बजे
मंसिर ९ गते- नेदरल्याण्ड्सविरुद्ध इक्वेडर राति ९ः४५ बजे
मंसिर १३ गते- इक्वेडरविरुद्ध सेनेगल राति ८:४५ बजे
मंसिर १३ गते- नेदरल्याण्ड्सविरुद्ध कतार राति ८:४५ बजे
समूह ‘बी’
इंग्ल्याण्ड, इरान, अमेरिका, वेल्स
मंसिर ५ गते- इंग्ल्याण्डविरुद्ध इरान साँझ ६:४५ बजे
मंसिर ५ गते- अमेरिकाविरुद्ध वेल्स राति १२:४५ बजे
मंसिर ९ गते- वेल्सविरुद्ध इरान दिउँसो ३:४५ बजे
मंसिर ९ गते- इंग्ल्याण्डविरुद्ध अमेरिका राति १२:४५ बजे
मंसिर १३ गते- वेल्सविरुद्ध इंग्ल्याण्ड राति १२:४५ बजे
मंसिर १३ गते- इरानविरुद्ध अमेरिका राति १२:४५ बजे
समूह ‘सी’
अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड
मंसिर ६ गते- मेक्सिकोविरुद्ध पोल्यान्ड राति ९:४५ बजे
मंसिर ६ गते- अर्जेन्टिनाविरुद्ध साउदी अरेविया दिउँसो ३:४५ बजे
मंसिर १० गते- पोल्याण्डविरुद्ध साउदी अरेविया साँझ ६:४५ बजे
मंसिर १० गते- अर्जेन्टिनाविरुद्ध मेक्सिको राति १२:४५ बजे
मंसिर १४ गते- पोल्याण्डविरुद्ध अर्जेन्टिना राति १२:४५ बजे
मंसिर १४ गते- साउदी अमेरिकाविरुद्ध मेक्सिको राति १२:४५ बजे
समूह ‘डी’
फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया
मंसिर ६ गते- फ्रान्सविरुद्ध अष्ट्रेलिया राति १२:४५ बजे
मंसिर ६ गते- डेनमार्कविरुद्ध ट्युनिसिया साँझ ६:४५ बजे
मंसिर १० गते- ट्युनिसियाविरुद्ध अष्ट्रेलिया दिउँसो ३:४५ बजे
मंसिर १० गते- फ्रान्सविरुद्ध डेनमार्क राति ९:४५ बजे
मंसिर १४ गते- अष्ट्रेलियाविरुद्ध डेनमार्क राति ८:४५ बजे
मंसिर १४ गते- ट्युनिसियाविरुद्ध फ्रान्स राति ८:४५ बजे
समूह ‘इ’
स्पेन, कोस्टारिका, जर्मनी, जापान
मंसिर ७ गते- स्पेनविरुद्ध कोस्टारिका राति ९:४५ बजे
मंसिर ७ गते- जर्मनीविरुद्ध जापान साँझ ६:४५ बजे
मंसिर ११ गते- जापानविरुद्ध कोस्टारिका दिउँसो ३:४५ बजे
मंसिर ११ गते- स्पेनविरुद्ध जर्मनी राति १२:४५ बजे
मंसिर १५ गते- जापानविरुद्ध स्पेन राति १२:४५ बजे
मंसिर १५ गते- कोस्टारिकाविरुद्ध जर्मनी राति १२:४५ बजे
समूह ‘एफ’
बेल्जियम, क्यानडा, मोरोक्को, क्रोएसिया
मंसिर ७ गते- बेल्जियमविरुद्ध क्यानडा राति १२:४५ बजे
मंसिर ७ गते- मोरोक्कोविरुद्ध क्रोएसिया दिउँसो ३:४५ बजे
मंसिर ११ गते- बेल्जियमविरुद्ध कोरोक्को साँझ ६:४५ बजे
मंसिर ११ गते- क्रोएसियाविरुद्ध क्यानडा राति ९:४५ बजे
मंसिर १५ गते- क्रोएसियाविरुद्ध बेल्जियम राति ८:४५ बजे
मंसिर १५ गते- क्यानडाविरुद्ध मोरोक्को राति ८:४५ बजे
समूह ‘जी’
ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड, क्यामरुन
मंसिर ८ गते- स्वीट्जरल्याण्डविरुद्ध क्यामरुन दिउँसो ३:४५ बजे
मंसिर ८ गते- ब्राजिलविरुद्ध सर्विया राति १२:४५ बजे
मंसिर १२ गते- क्यामरुनविरुद्ध सर्विया दिउँसो ३:४५ बजे
मंसिर १२ गते- ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड राति ९:४५ बजे
मंसिर १६ गते- सर्वियाविरुद्ध स्वीट्जरल्याण्ड राति १२:४५ बजे
मंसिर १६ गते- क्यामरुनविरुद्ध ब्राजिल राति १२:४५ बजे
समूह ‘एच’
पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया
मंसिर ८ गते- उरुग्वेविरुद्ध दक्षिण कोरिया साँझ ६:४५ बजे
मंसिर ८ गते( पोर्चुगलविरुद्ध घाना राति ९:४५ बजे
मंसिर १२ गते- दक्षिण कोरियाविरुद्ध घाना साँझ ६:४५ बजे
मंसिर १२ गते- पोर्चुगलविरुद्ध उरुग्वे राति १२:४५ बजे
मंसिर १६ गते- घानाविरुद्ध उरुग्वे राति ८:४५ बजे
मंसिर १६ गते- दक्षिण कोरियाविरुद्ध पोर्चुगल राति ८:४५ बजे
प्रि–क्वाटरफाइनल
मंसिर १७ गते शनिबार
४९। समूह ‘ए’को विजेताविरूद्द समूह ‘बी’को उपविजेता राति ८:४५ बजे
५०। समूह ‘सी’को विजेताविरूद्द समूह ‘डी’को उपविजेता राति १२:४५ बजे
मंसिर १८ गते आइतबार
५१। समूह ‘ए’ को उपविजेताविरूद्द समूह ‘बी’ को विजेता राति १२:४५ बजे
५२। समूह ‘डी’ को विजेताविरूद्द समूह ‘सी’ को उपविजेता राति ८:४५ बजे
मंसिर १९ गते सोमबार
५३। समूह ‘ई’ को विजेताविरूद्द समूह ‘एफ’ को उपविजेता राति ८:४५ बजे
५४। समूह ‘जी’ को विजेताविरूद्द समूह ‘एच’ को उपविजेता राति १२:४५ बजे
मंसिर २० गते मंगलबार
५५। समूह ‘एफ’को विजेताविरूद्द समूह ‘इ’ को उपविजेता राति ८:४५ बजे
५६। समूह ‘एच’को विजेताविरूद्द समूह ‘जी’को उपविजेता राति १२:४५ बजे
क्वाटरफाइनल
मंसिर २३ गते शुक्रबार
५७। खेल नम्वर ४९ को विजेताविरूद्द खेल नम्बर ५० को विजेता राति १२:४५ बजे
५८। खेल नम्वर ५३ को विरूद्द खेल नम्बर ५४ को विजेता राति ८:४५ बजे
मंसिर २४ गते शनिबार
५९। खेल नम्वर ५१ को विजेताविरूद्द खेल नम्बर ५२ को विजेता राति १२:४५ बजे
६०। खेल नम्वर ५५ को विजेताविरूद्द खेल नम्बर ५६ को विजेता राति ८:४५ बजे
सेमिफाइनल
मंसिर २७ गते मंगलबार
६१। खेल नम्वर ५७ को विजेताविरूद्द खेल नम्वर ५८ को विजेता राति १२:४५ बजे
मंसिर २८ गते बुधबार
६२। खेल नम्वर ५९ को विजेताविरूद्द खेल नम्वर ६० को विजेता राति १२:४५ बजे
तेस्रो स्थान
पुस २ गते शनिबार
६३। पहिलो सेमिफाइनल उपविजेताविरूद्द दोस्रो सेमिफाइनल उपविजेता राति ८:४५ बजे
फाइनल
पुस ३ गते आइतबार
६४ । पहिलो सेमिफाइनल विजेता भर्सेस दोस्रो सेमिफाइनल विजेता राति ८:४५ बजे रहेका छन् ।