हरेक नागरिकलाई लागोस्– सरकार मेरो अभिभावक हो : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमदल दाहाल प्रचण्डले सबै नागरिकले सरकार आफ्नो अभिभावक भएको महसुस गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

संसदमा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् । उनले नागरिकका हरेक समस्या समाधानमा सरकारले सबै क्षेत्रमा काम गर्ने गरी आफू अघि बढ्न चाहेको बताएका छन् । उनले भने, ‘हरेक नागरिकलाई लागोस् सरकार मेरो अभिभावक हो ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *