नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीति सार्वजनिक : १ प्रतिशले घट्यो बैङ्ककाे ब्याजदर (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रवार तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा गर्दै बैंकले केही खुकुलौ नीति लिएको छ । । राष्ट्र बैंकले तेस्रो त्रैमासको समीक्षामार्फत १ प्रतिशत ब्याजदर घटाएको छ । छ । यसअघि ८.५ प्रतिशत रहेको बैंकदरलाई १ प्रतिशतले घटाएर ७.५ प्रतिशतमा झारेको हो

नेपाल राष्ट्र बैङकले सार्वजनिक गरेको मौद्रिक नीतिको पूर्ण पाठ यस्तोे :

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *