एभरेष्ट बैंकले माग्यो कर्मचारी

काठमाडौं । एभरेष्ट बैंकले चार पदको लागि कर्मचारी माग गरेको छ । इनफमेसन सिक्योरिटी अफिसर, एप्लीकेशन डेभलपर, नेर्टको एडिमिनिस्टर, डाटाबेस प्रशासक पदको लागि कर्मचारी माग गरेको हो ।

उत्त पदको लागि शैक्षिक योग्यता स्नातोकर तश देखि स्नातक तह उत्तिर्ण गरेको उम्मेदवरले आवेदन दिन सक्नेछन् । योग्यता पुगेको इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी कम्पनीको बेवसाइट https://everestbankkltd.com/careers  मार्फत पेश गर्ने सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *