गृहमन्त्रीको राजीनामा माग्दै मशाल जुलुस


काठमाडौं । नेकपा एमालेको युवा संगठनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मशाल जुलुस निकालेको छ । शुक्रबार बेलुका युवा संघका कार्यकर्ताले काठमाडौंमा मशाल जुलुस निकालेका हुन् । राजश्व अनुसन्धान विभागले समातेको सुन गृहमन्त्रीकै मिलेमतोमा ल्याइएको युवा संघको आरोप छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *