बालेनलाई पिएचडी गर्न केयुको फेलोसिप

काठमाडौँ । काठमाडौँ महानगरका नगर प्रमुख बालेन शाहलाई काठमाडौँ विश्वविद्यालय (केयु) ले पीएचडीका लागि फेलोसिप दिएको छ ।

बालेनले यस बारेमा सामाजिक सञ्जालबाट जानकारी दिदै आफुले ‘कन्जरभेसन अफ नेवा हेरिटेज स्ट्रकचर टु प्रोमोट टुरिजम एण्ड इकोनोमी’ मा पीएचडी गर्न लागेको बताएका छन् । साथै उनले बालेन तीन बर्षमा डा. बालेन भन्ने पनि उल्लेख गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *