कार्कि जीको शब्द संगितमा गोर्कण र दिपाको “धोकापाउनु रैछ” सार्वजनिक

काठमाडौँ । सुवास कार्कि (कार्कि जी) को शब्द तथा संगितमा गोर्कण श्रेष्ठ र दिपा शाहिको ‘धोकापाउनु रैछ’ सार्वजनिक भएको छ ।

धोकेबाज नामक गितबाट चर्चामा आएका कार्कि जि को शब्द तथा संगितमा रहेको नयाँ गित ‘धोकापाउनु रैछ ‘आज सार्वजनिक भएको हो । यस गितमा प्रेम जोडिहरुको प्रेम टुटेको साथै भावनात्मक कुराहरुलाई भिडियोमा देखाईएको छ । पछिल्लो समय धेरै मानिसहरु टिकटकबाट सानो पर्दा हुदै ठुलो पर्दा सम्मको यात्रामा आईरहेका छन । त्यस्तै एक हुन् गोर्कण श्रेष्ठ उनि पनि आफ्नो शव्द तथा सायरि बनाई टिकटकमा अपलोट गर्न गर्दछन् र उनलाई टिकटकमा निकैले मायाको साथ साथै लाखौँले पछ्याएका पनि छन् । तेस्तै शाहि पनि टिकटक बाटै आएकि हुन् र पछिल्लो समय म्युजिक भिडियोमा समेत व्यस्त रहेकि छिन् ।’धोका पाउनू रैछ’ मा यि दुबैको मुख्य भुमिका रहेको छ ।

कार्कि जि को शव्द तथा संगित रहेको गितमा भने सुमन थापाको स्वर रहेको छ । भिडियोमा मुख्य भुमिकाको रुपमा गोर्कण र दिपा लाई देख्न सकिन्छ । साथै भिडियो कार्कि जी युटुव् च्यानल मार्फत आएको छ ।

भिडियो लिङक्

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *