सलिकोले बीमितलाई भुक्तानी गर्यो १ करोड ३२ लाख


काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) बीमितलाई १ करोड ३२ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । इन्स्यारेन्सले संखुवासभा जिल्लास्थित सुपर हेवा खोलामा निर्माणाधिन जलविद्युत परियोजनामा कार्यरत १६ जना कामदार तथा कर्मचारी अर्थात बीमितलाई सो रकम भुक्तानी गरेको हो ।

कम्पनीले गत असार २ गते आएको बाढी तथा पहिरोमा परी मृत्यु भएकोमा दावी भुक्तानी वापत बीमितका हकदारलाई उक्त रकम भुक्तानी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *