युएई विरुद्धको खेलमा एकै ओभरमा नेपालले लियो दुई विकेट

काठमाडौँ । टी– २० विश्वकप छनोटमा नेपाल बाट राम्रो सुरुवाति बनेको छ । नेपालका सोमपाल कामिले युएई बिरुद्दको खेलमा नेपालका लागि दुई विकेट लिएको छन् ।

उनको बलमा मोहम्मद वसिम आउट भएका छन् । त्यसैगरी, मोहम्मद वसिम पनि क्याच आउट भएका छन् । कप्तान समेत रहेका वसिम २६ रन बनाउँदै आउट भए । उनलाई सोमपाल कामीले करण केसीद्वारा क्याच गराएका हुन् ।  वसिमले १६ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए ।  उनी आउट हुँदा यूएईले ३.३ ओभरमा ३० रन बनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *