शुक्रबार नेपालि बजारमा सुनको मुल्य दुई सयले बड्यो

काठमाडौँ । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो तोलामा एक लाख १५ हजार सात सय रुपैयाँ मा कारोबार भएको थियो । आज चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ ।

चाँदी आज तोलामा एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *