कुशल बने टी- २० विश्वकप छनौटको उत्कृष्ट ब्याट्सम्यान

काठमाडौं । कुशल भुर्तेल आईसीसी टी- २० विश्वकप छनौटको उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् ।

यस प्रतियोगितामा कुशलले पाँच खेलमा एक अर्धशतकसहित सर्वाधिक १८५ रन बनाएका थिए ।

त्यसैगरी प्रतियोगितामा सबैभन्दा बढी ११ विकेट लिएका ओमानका बिलाल खान उत्कृष्ट बलर बनेका छन् । त्यसैगरी प्रतियोगितामा १० विकेट र १०६ रन बनाएका ओमानका आकिब इलियास उत्कृष्ट खेलाडी बनेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *