प्रमुख सत्तारूढ दल माओवादी केन्द्रले पत्रकार सम्मेलनको आयोजना गर्दै

काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

आज (मंगलबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त सम्मेलनको आयोजना गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । माओवादी केन्द्रको भर्खरै सम्पन्न ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’बारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरिएको सापकोटाले बताए ।

यसका साथै समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आगामी रणनीतिबारे सम्मेलनमार्फत जानकारी गराइनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *