नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा २.४४ अर्ब लगानी गर्दै

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषको रकम ३६५ दिनको मुद्दती निक्षेपमा २ अर्ब ४४ करोड लगानी गर्न लागेको हो । यसका लागि नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आफुले मुद्दती निक्षेपमा लिन चाहेको रकम र ब्याजदर समेत गरी मुद्दती निक्षेपमा लिन चाहेको रकम उल्लेख गरी पुस १९ गतेदेखि २२ गतेभित्र ब्याजदर प्रस्ताव पेश गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *