आइतबार सुनको मूल्य तोलामा ६ सयले घट्यो
काठमाडौं । सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ६ सय सयले घट्को हो ।
योसँगै आइतबार छापावाल सुन १ लाख १८ हजार ९ सय र तेजाबी सुन १ लाख १८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ । यता चाँदीको मूल्य पनि २० रुपैयाँ प्रतितोला सस्तो भएको छ ।
योसँगै आज चाँदी १ हजार ३ सय ९५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ ।