गरिमा विकास बैंकको नेप्सेमा बोनस शेयर सुचिकृत

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा गरिमा विकास बैंकको बोनस शेयर सुचिकृत भएको छ । आज सोमबार कम्पनीको ९.५० प्रतिशतले हुन आउने ४९ लाख २८ हजार ३ सय २ दशमलव ७१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *