सभापति देउवाको धनगढी निवासअगाडि शंकास्पद वस्तु फेला

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कैलालीको धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवानिवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको थियो ।

शंकास्पद वस्तु फेला परेपछि प्रहरीले रातिदेखि नै सुरक्षा दिएको थियो । कैलालीका प्रमुख प्रहरी नायव उपरीक्षक एवम्र प्रवक्ता कविन्द्र बोहराका अनुसार नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *