दिपावलीको लागि तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

काठमाडौं । सर्लाही धनकौल गाउँपालिका–२, मन्त्री टोल बस्ने ३५ वर्षीय जितेन्द्र सिंहको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको हो ।

दिपावलीको लागि आफ्नै घरको छतमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवा हुँदै काब्या अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *