प्रधानमन्त्री ओलीद्वारा नयाँ वर्षको इस्वी संवत् २०२५ को शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ को शुभकामना दिएको छ । आजदेखि सुरु भएको नयाँ वर्षको प्रधानमन्त्री ओलीले सबैमा शुभकामना व्यक्त गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा ओलीले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् १ नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना ’ लेखेका छन् ।
















