मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्ने मन्त्री गुरुङले जानकारी दिए । बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *