थापाथलीमा खानेपानीको पाइप फुट्यो

काठमाडौं । थापाथली चोक नजिकै मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ । थापाथलीचोकबाट नर्भीक इन्टरनेसनल हस्पिटल आउने सडकमा पाइप फुटेको हो । पाइप फुटेर पानी जम्मा भएपछि सडक अवरुद्ध भएको छ । यसअघि केही दिनअगाडि बबरमहलमा पनि खानेपानीको पाइप फुटेर बाढी नै आएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *