नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस

काठमाडौं । ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् ।

नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी नेपाल आएका हुन् । मंगलबार एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

नेपाल सुपर लिग (एनएसएल)को खेल अवलोकन गर्न काठमाडौं उत्रिएका कार्लोस आज दशरथ रंगशालामा हुने दोस्रो क्वालिफायर खेल हेर्न मैदानमा पुग्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *