श्रेयस अय्यर बने आइपिएल पञ्जाब किंग्स टिमको कप्तान

काठमाडौँ । पञ्जाब किंग्सले आईपीएल २०२५ को लागि आफ्नो नयाँ कप्तानको घोषणा गरेको छ ।  फ्रान्चाइजले श्रेयस अय्यरलाई नयाँ कप्तानको रूपमा छनोट गरेको हो ।  नयाँ जिम्मेवारी पाएपछि दायाँहाते ब्याट्सम्यानले … पूरा पढ्नुहोस् »

रास्वपा सभापति लामिछानेको थुनछेक बहस जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेको थुनछेक बहस काठमाडौँ जिल्ला अदालतमा आज … पूरा पढ्नुहोस् »

विश्वकप खेल्न मलेसिया पुगेको नेपाली टिमले आज वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्ने

काठमाडौँ । महिला यू-१९ क्रिकेट विश्वकप खेल्न मलेसिया पुगेको नेपाली टिमले आज वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्ने भएको छ ।  नेपालले आज कोलेज टुनकु जाफर मैदानमा नेपाली समय अनुसार सवा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनचाँदिको भाउ कति पुग्यो ?

काठमाडौँ । आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक सयले बढेर तोलामा एक लाख ५५ … पूरा पढ्नुहोस् »

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब जारी जय ट्रफी एलिट कपको फाइनलमा

काठमाडौँ । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब जारी जय ट्रफी एलिट कपको फाइनलमा पुगेका छन् । आज सम्पन्न तेस्रो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले आ-आफ्नो … पूरा पढ्नुहोस् »

मधेश प्रदेशलाई हराएको आर्मी जय ट्रफीको फाइनलमा

काठमाडौँ । त्रिभुवन आर्मी क्लबले जारी जय ट्रफी एलिट कप अन्तर्गत मधेश प्रदेशलाई पराजित गरेको छ । मधेशलाई पराजित गरेसँगै आर्मी जय ट्रफीको फाइनलमा पुगेको छ । आज भएको खेलमा … पूरा पढ्नुहोस् »

संसद् अधिवेशन आह्वान नभएकोप्रति उपाध्यक्ष सापकोटाको आपत्ति

काठमाडौँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन आह्वान नभएकोप्रति आपत्ति जनाएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले संसद् बोलाउन … पूरा पढ्नुहोस् »

जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस सेवा

काठमाडौं । जिल्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरुआत हुने भएको छ । आगामी माघदेखि जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा सुरु गर्न तयारी गरिएको प्रमुख जिल्ला अधिकारी … पूरा पढ्नुहोस् »

संसद्को अधिवेशन नचलेको बेलामा सरकारले अध्यादेश ल्याउन सक्छ- प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद्को अधिवेशन नचलेको बेलामा सरकारले अध्यादेश ल्याउन सक्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा उनले सरकारले ल्याएको अध्यादेशलाई लिएर … पूरा पढ्नुहोस् »

माघेसङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा

काठमाडौं । पवित्र तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । माघे सङ्क्रान्तिदेखि एक महिनासम्म लाग्ने मकर मेलाको तयारी अन्तिम चरणमा पुगेको हो । सङ्क्रान्तिको अघिल्लो दिनदेखि … पूरा पढ्नुहोस् »