रवि लामिछानेको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा जारी

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । न्यायाधीश माधव अधिकारीको इजलासमा उनको बयान सुरु भएको अदालतका स्रेस्तेदार रामु शर्माले … पूरा पढ्नुहोस् »

आज सुनचाँदीको मुल्यमा वृद्धि

काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १६ सयले बढेर तोलामा एक लाख ५५ हजार ७०० मा कारोबार भइरहेको छ … पूरा पढ्नुहोस् »

भुराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ- पूर्वराजा शाह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको टिप्पणी गरेका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै पृथ्वीविचारको सान्दर्भिकता बढेको उल्लेख … पूरा पढ्नुहोस् »

यू-१९ महिला टी-२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ । मलेसियामा हुन लागेको आइसिसी यू-१९ महिला टी-२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ … पूरा पढ्नुहोस् »

हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकतामा रहन्छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहने बताएका छन् । नेपाल हस्तकला महासंघको ४४ औँ वार्षिक साधारण सभाको उद्घाटन … पूरा पढ्नुहोस् »

मेडिकल चश्मामा लाग्ने भ्याट हटाउन पहल गर्छु : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेडिकल चश्मामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पहल गर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित नेपाल नेत्रज्योति संघ केन्द्रीय सभाको २९ … पूरा पढ्नुहोस् »

संविधान संशोधनका विषयमा कांग्रेस–एमालेबीचको सहमति तलमाथि हुँदैन : प्रवक्ता गुरूङ

काठमाडौं । सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले संविधान संशोधनका विषयमा कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि नहुने स्पष्ट पारेका छन् । आज (शुक्रबार) सिंहदरबारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले दुई दलबीच भएको … पूरा पढ्नुहोस् »

२३ पुस बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौँ । सरकारले गत २३ पुस (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका … पूरा पढ्नुहोस् »

नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु

काठमाडौं । नेपाल—भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी) को बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ । विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक आजदेखि काठमाडौंमा शुरु भएको हो । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले आज साँझ ७ बजे मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ७ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने तय गरिएको छ। बैठकमा हालका राजनीतिक, प्रशासनिक र आर्थिक मुद्दाहरूका … पूरा पढ्नुहोस् »