लुम्बिनी प्रदेश : मुख्यमन्त्रीद्धारा ३ मन्त्रीको नाम सिफारिस

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले मन्त्रिपरिषदमा ३ मन्त्रीको नाम सिफारिस गरेका छन् ।मन्त्री चौधरीले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम २०८०/०१/१५ मा गठित मन्त्रिपरिषदको … पूरा पढ्नुहोस् »

संसदमा उठ्यो नक्कली शरणार्थी प्रकरणको विषय, शीर्ष नेताको भेटप्रति आपत्ति

काठमाडौं । संसदमा नक्कली शरणार्थी प्रकरणबारे सांसदहरूले प्रश्न उठाएका छन् । सोमबारको बैठकमा विशेष र शून्य समयमा बोल्दै सांसदहरूले यो प्रकरणबारे आ–आफ्नो धारणा राखेका छन् । माओवादी सांसद माधव सापकोटाले … पूरा पढ्नुहोस् »

तनहुँ जलविद्युत् आयोजना : ठाडो सुरुङमा पेनस्टक पाइप जडान हुँदै

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा पेनस्टक पाइप जडान सुरु गरिएको छ । आयोजनाको चरण दुई अन्तर्गत ‘हाइड्रोमेकानिकल’ कार्यअन्तर्गत ठाडो सुरुङमा … पूरा पढ्नुहोस् »

रेशम चौधरीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ, आजै फैसला आउने सम्भावना

काठमाडौं । रेशम चौधरीविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबार पेसी परेको हो । टीकापुर घटनासम्बन्धी चौधरीसहितविरुद्धको उक्त मुद्दा … पूरा पढ्नुहोस् »

चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो

काठमाडौं । नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा सञ्जीव तिवारीले … पूरा पढ्नुहोस् »

सरकारको आम्दानीभन्दा खर्च बढी, वित्तीय घाटा बढ्दै

काठमाडौँ । सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रकाे चर्चा

काठमाडौं । नेपालमा विदेशी चलचित्रले राम्रो कमाइ गरिरहँदा विदेशमा नेपाली चलचित्रले पनि आफूलाई अब्बल सावित गरिरहेको छ । गुणस्तरीय चलचित्र बनाउने मात्र होइन, विदेशमै छायाङ्कन गरेर त्यहीँ चलचित्र भवन ( … पूरा पढ्नुहोस् »

यसवर्षको सकियो सिकार याम, तीन झारलको सिकार भएन

बलेवा । ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार याम सकिएको छ । सिकारीले नाउर र झारलको सिकार गरेर फर्किएसँगै सिकार याम अन्त्य भएको हो । दोस्रो सिकार याममा ढोरपाटनमा १२ … पूरा पढ्नुहोस् »

पेट्रोल चोरी पैठारीमा संलग्न ट्याङ्कर चालकलाई कारबाही

काठमाडौं । नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्याङ्कर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ । निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको सो ट्याङ्करले इण्डियन … पूरा पढ्नुहोस् »

बयानका लागि सरकारी वकिल कार्यालयमा बालकृष्ण खाण

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको छ । काठमाडौं प्रहरी परिसर टेकुको हिरासतमा रहेका खाणलाई बयानका … पूरा पढ्नुहोस् »