मेक्सिकोमा सवारी दुर्घटना : २६ जनाको मृत्यु

काठमाडौं । मेक्सिकोमा मालबाहक ट्रेलर र भ्यान आपसमा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ । उत्तरी राज्य तमौलिपासको राजमार्गमा मालबाहक ट्रेलर र भ्यान ठोक्किएर आगोलागी हुँदा भ्यानमा सवार २६ जनाको … पूरा पढ्नुहोस् »

छात्रालाई साइकल वितरण

काठमाडौं । भरतपुर महानगरपालिकाले एक सय २६ छात्रालाई निःशुल्क साइकल वितरण गरेको छ । छात्रासँग मेयर कार्यक्रमअन्तर्गत आइतबार छ वडाका १३ विद्यालयमा अध्ययन गर्ने विपन्न छात्रालाई महानगर प्रमुख रेनु दाहालले … पूरा पढ्नुहोस् »

निगुरो टिप्न गएका श्रीमान–श्रीमतीको नारायणी नदीमा डुबेर मृत्यु

नवलपरासी । नवलपरासी पूर्वको नन्दपुरमा निगुरो टिप्न गएका श्रीमान–श्रीमतीको नारायणी नदीमा डुबेर ज्यान गएको छ ।मध्यबिन्दु नगरपालिका–२, नन्दपुरमा नारायणी नदीमा डुबेर कोल्हुवाका अन्दाजी ५५ वर्षीय सोमबहादुर बोटे र अन्दाजी ५० … पूरा पढ्नुहोस् »

आजको मौसमः कुन कुन प्रदेशमा बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली … पूरा पढ्नुहोस् »

दुई साताका लागि मेलम्चीको पानी बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि दुई साताका लागि मेलम्चीको पानी वितरण बन्द गरिएको छ । आयोजनाको मर्मत सम्भारका लागि पानी बन्द गरिएको हो । मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणमा भ्रष्ट नेताको पक्षमा ओली उभिनुको भेद खुल्दै

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा एमाले अध्यक्ष केपी ओलीको बेचैन विस्तारै खुल्दै गएको छ । ओली प्रधानमन्त्री हुँदा गृहमन्त्री रामबहादुर थापा बादल थिए । त्यसबेला नक्कली भुटानी शरणार्थी बनाई अमेरिकामा … पूरा पढ्नुहोस् »

शीर्ष नेताको बैठकबाट माधव नेपाल ‘आउट’

काठमाडौं । केही समययता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लगातार बैठक बसिरहेको छ । दुई–तीन दिनमा तीन शीर्ष नेताबीच … पूरा पढ्नुहोस् »

महमा मिसावट गर्ने गिरोह पक्राउ

काठमाडौं । बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई पक्राउ गरिएको … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार ४ दिनका लागि म्याद थपको … पूरा पढ्नुहोस् »

जनताले दुःख नपाउने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्ले न्यायिक समितिलाई जनताले दुःख नपाउने गरी काम गर्न निर्देशन दिएका छन् । भरतपुर महानगरपालिकाद्वारा आज यहाँ आयोजित न्यायिक समितिद्वारा हुने कार्यसम्पादनसम्बन्धी … पूरा पढ्नुहोस् »