गर्भवती र नवजात शिशुको स्वास्थ्यमा अझै ध्यान पुगेन

काठमाडौं । जिल्लामा हरेक वर्ष सुत्केरी हुने महिलामध्ये ५३ प्रतिशतले मात्रै गर्भावस्थामा नियमित आइरन चक्की सेवन गर्छन् । सतचालिस प्रतिशत गर्भवती महिलाले भने अझै पनि आइरन चक्की प्रयोग नगरेको पाइएको … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणमा को–को संलग्न छन भन्नेबारे चार गते बोल्छु : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका छन् । बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन … पूरा पढ्नुहोस् »

तातोपानी नाका आंशिक निर्यातमा सीमित

काठमाडौं । चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाका वैशाख १८ मा नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्णरुपमा खुलेको भनिए पनि आंशिक निर्यातमा सीमित भएको छ । निर्यात खोलिएलगत्तै … पूरा पढ्नुहोस् »

दुईवटा जहाज खरिद गर्न गठित उपसमितिले थाल्यो काम

काठमाडौं । नेपाल वायुसेवा निगमले सहरी क्षेत्रका एयरपोर्टमा उडान भर्न सक्ने दुईवटा जहाज खरिद गर्न लागेको छ । त्यसका लागि उसले वरिष्ठ क्याप्टेन सुधिरशमशेर राईको संयजोकत्वमा नौ सदस्यीय उपसमिति गठन … पूरा पढ्नुहोस् »

दुर्गमबस्तीको समस्या : विद्यालय पुग्न दुई घण्टा हिँड्नुपर्छ

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी मनिषा साउदले यसपटक कक्षा आठ उर्तीण गरिन । गाउँकै विद्यालयबाट कक्षा आठ उर्तीण गरेकी उनी ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा नौ मा भर्ना भएकी … पूरा पढ्नुहोस् »

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । आज बाट सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटीको बैठक तीन … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणले अन्य राजनीतिक घटनाक्रम ओझेलमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली राजनीति गिजोलिएको छ । आममानिसमा यो प्रकरणबाहेक अन्य घटनाक्रममा चासो देखिन छाडेको छ । नेपाली कांग्रेस र एमालेका प्रभावशाली नेताहरू नै मुछिएपछि अब … पूरा पढ्नुहोस् »

कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन् । उनी श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुन् … पूरा पढ्नुहोस् »

आरजु देउवा र मञ्जु खाँणविरुद्धको अनुसन्धान जारी, दोषि ठहरिए पक्राउको तयारी

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै उनकी पत्नी मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गर्ने बाटो खुलेको छ । नक्कली भुटानी … पूरा पढ्नुहोस् »

गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना, तराईमा हावाहुरी

काठमाडौँ । नेपालमा अहिले स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम … पूरा पढ्नुहोस् »