पाकिस्तानका पूर्वविदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ

काठमाडौं । पाकिस्तानका पूर्व विदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा हिंसात्मक प्रदर्शन जारी रहेका बेला पूर्वविदेशमन्त्री कुरैशीलाई पनि प्रहरीले पक्राउ गरेको हो । … पूरा पढ्नुहोस् »

इमरान खानलाई ८ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । भ्रष्टाचारविरोधी निकाय नेसनल एकाउन्टेबिलिटी (एनएबी)ले राजधानी इस्लामाबादको अदालतमा खानलाई भ्रष्टाचार मुद्दामा सोधपुछका लागि १० दिन … पूरा पढ्नुहोस् »

नेपाल एयरलाइन्सको जहाजमा समस्या, फर्काइयो काठमाडौं

काठमाडौँ । काठमाडौंबाट भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं नै फिर्ता ल्याइएको छ । आज (बिहीबार) बिहान भोजपुरको लागि उडेको नाइन एन एबीटी कल साइन रहेको … पूरा पढ्नुहोस् »

पैँसा तिरेर र्फिता लिने क्रममा भनाभन पछि छुरा हानि ग्राहकको हत्या

धादिङ । धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका … पूरा पढ्नुहोस् »

माओवादीबाट एमाले पस्नेमा अब लेखराज भट्ट मात्र काण्डमा जोगिन बाँकी

काठमाडौं । नेकपाकालीन विवादमा माओवादी छाडेर एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूको हरिबिजोग भएको छ । जति माओवादी नेता एमाले प्रवेश गरे, एउटा न एउटा काण्डले सकिँदै गएका छन् । माओवादी … पूरा पढ्नुहोस् »

अर्थमन्त्री महतले गरे प्रशासनिक खर्च घटाउने घोषणा

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले प्रशासनिक खर्च घटाउने घोषणा गरेका हु्न् । बुधबार प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफमा यस्तो घोषणा गरेका हुन् । ‘खर्च घटाउने ठाउँहरु खोजेर … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीलाई ‘डिस्टर्ब’ नगर्ने सहमति भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थालेको अनुसन्धानमा डिस्टर्ब गर्न नहुने तीन दलमा सहमति भएको छ । बुधवार सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक उक्त प्रकरणमा उच्च … पूरा पढ्नुहोस् »

निर्दोष डराउनु पर्दैन, दोषी जहाँ गए पनि छोड्दैनौँ : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरु कसैलाई पनि नछोड्ने बताएका छन् । आज (बुधवार) काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् … पूरा पढ्नुहोस् »

खाँण पक्राउबारे बुझ्न कांग्रेस शीर्ष नेता प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउबारे जानकारी दिन पार्टीका शीर्ष नेताहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानमन्त्री … पूरा पढ्नुहोस् »

पूर्वगृहमन्त्री खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ ।महान्यायाधिवक्ता दीनमणि पोखरेलका अनुसार पूर्वमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन चार दिनको म्याद लिइएको … पूरा पढ्नुहोस् »