शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीलाई ‘डिस्टर्ब’ नगर्ने सहमति भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थालेको अनुसन्धानमा डिस्टर्ब गर्न नहुने तीन दलमा सहमति भएको छ । बुधवार सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक उक्त प्रकरणमा उच्च … पूरा पढ्नुहोस् »