बैंक तथा वित्तीय संस्थाले अग्रिम भुक्तानीमा शुल्क नलिन नेपाल राष्ट्र बैङ्कको निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ५० लाख रुपैयाँसम्मको कर्जामा अग्रिम भुक्तानी आएको अवस्थामा शल्क लिन नपाउने भएको छ ।कुनैपनि कर्जामा अग्रिम भुक्तानीमा बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा … पूरा पढ्नुहोस् »

अनुसन्धान थाल्न अख्तियारलाई विज्ञको सुझाव, रवि लामिछानेका सहयोगी पनि तानिने

काठमाडौं । विवादास्पद छविका व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न दुई करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सांसद ढाकाकुमार श्रेष्ठ अनुसन्धानको घेरामा परेका छन् । श्रेष्ठले व्यवसायी … पूरा पढ्नुहोस् »

बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी … पूरा पढ्नुहोस् »

च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट सुरु हुदैँ, आजै दुई खेल हुने

काठमाडौं। युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलहरु आजवाट सुरू हुँदैछ । क्वाटरफाइनल पहिलो खेल पोर्चुगलको बेन्फिका र इटालीको इन्टर मिलान बिच हुनेछ भने भने मंगलबार राति नै म्यानचेस्टर सिटी … पूरा पढ्नुहोस् »

एकपछि अर्को अडियो टेप सार्वजनिक भएपछि ढाकाकुमारको पद धरापमा

काठमाडौँ । एकपछि अर्को अडियो टेप सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको पद धरापमा परेको छ । आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न दुई करोड मागेको अडियो … पूरा पढ्नुहोस् »

रुस–युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहावट भएपछि अनुसन्धान सुरु

काठमाडौं। रुस र युक्रेनबीच १४ महिनायता जारी युद्धसँग सम्बन्धित गोप्य दस्तावेज चुहावट भए पछि अमेरिका तनावमा फसेको छ । बीबीसीका अनुसार अमेरिकी दस्तावेजसँग सम्बन्धित तस्वीर, नक्शा तथा सूचनाहरू इन्टरनेटमा चुहावट … पूरा पढ्नुहोस् »

प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरू

काठमाडाैँ । सभामुखको निवासमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरू भएको छ । संसदले व्यापार नपाएपछि सत्ता पक्ष र प्रमुख प्रतिपक्षका दलका नेताहरूसँग सभामुख देवराज घिमिरेले बैठक बोलाएका हुन … पूरा पढ्नुहोस् »

सरकारले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्छ : रक्षामन्त्री खड्का

सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले निर्वाचनका बेला जनतासँग गरेका बाचा पूरा गर्ने बताएका छन् । नेपाली कांग्रेसका उपसभापति समेत रहेका नेता खड्काले अहिले सरकार निर्वाचनकै बेलाको … पूरा पढ्नुहोस् »

रिमोट क्रन्टोलवाट बम बिष्फोट गराउँदा पाकिस्तानमा चारको मृत्यु

इस्लामवाद। पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा भएको बम बिस्फोटमा परी चार जनाको मृत्यु भएको छ । बलुचिस्तानको प्रान्तीय राजधानी कवेटामा सुरक्षाकर्मीको गाडीमा लक्षित गरी गराइएको सो विस्फोटमा परी दर्जनौ घाइते … पूरा पढ्नुहोस् »

सेयर बजारमा ५.५४ अंकले उकालो

काठमाडौं। साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ । सोमबार नेप्से परिसूचक ५.५४ अंकले उकालो लागि १८४४ को बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर … पूरा पढ्नुहोस् »