सांसद कोइरीले संसद सचिवालयलाई पत्र लेखेर भने- अस्वस्थ छु

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफू अस्वस्थ भएको भन्दै संसद सचिवालयलाई पत्र लेखेका छन् । लगातार १० वटा बैठकसम्म बिना सूचना अनुपस्थित रहे सभामुखले सांसद पदबाट पदमुक्त … पूरा पढ्नुहोस् »

बराबरीमा रोकिए फ्रेन्ड्स र एपीएफ

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फ्रेन्ड्स क्लब र एपीएफ क्लब बराबरीमा रोकिएका छन् । विहिबार सातदोबाटोस्थित एन्फा कम्प्लेसमा सम्पन्न खेलमा फ्रेन्ड्स र एपीएफ १-१ गोलको बराबरीमा रोकिएका … पूरा पढ्नुहोस् »

कोरोना सङ्क्रमित एकको मृत्यु

काठमाडौं । कोरोना सङ्क्रमित थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको हो । आजमात्रै कोरोनाबाट … पूरा पढ्नुहोस् »

मिटरब्याज पीडितलाई १५ दिनभित्र उजुरी दिन आह्वान

काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी छानबिन गर्न बनेको आयोगले पीडितबाट उजुरी आह्वान गरेको छ ।सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्नका लागि चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको … पूरा पढ्नुहोस् »

नेपाल र अष्ट्रेलियाबीच हवाई उडानबारे छलफल

काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच हवाई सम्पर्क सञ्जाल विस्तार र पर्यटन प्रवद्र्धनका लागि साझेदारिताबारे आज छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालीका लागि अष्ट्रेलियाका … पूरा पढ्नुहोस् »

हारसँगै हङकङ बाहिरियो, सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी कुवेत

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतसँग खेल्ने भएको छ । समुह बी को समुह चरणको अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गर्दै सेमिफाइनलमा पुगेसँगै नेपालले आफ्नो सेमिफाइनलको … पूरा पढ्नुहोस् »

युद्धविरामका बीच सुडानमा हवाई हमला

खार्तुम । अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ । सैनिक जनरल अब्देल फताह अल बुरहान … पूरा पढ्नुहोस् »

नालामा डुबेर महिलाको मृत्यु

काठमाडौं । कञ्चनपुरको पुर्नबास नगरपालिकामा आज लमैया नाला तर्ने क्रममा एक महिलाको डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार घाँस काट्ने जाने क्रममा नाला तर्ने क्रममा पुर्नवास … पूरा पढ्नुहोस् »

को हुन् लुम्बिनीका मुख्यमन्त्री चौधरी ?

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन्। संविधानको धारा १६८ (२) अनुसार प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेश … पूरा पढ्नुहोस् »

इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम नेपालीमा, अन्य यथावत

काठमाडौँ । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । प्रदेशको … पूरा पढ्नुहोस् »