नेपालगञ्जमा सरकारी जमिन संरक्षण गरिँदै

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाले सरकारी जमिन संरक्षणमा चासो देखाएको छ । सरकारी जमिनमा भएको अतिक्रमण छुटाउँदै तारवार गरेर संरक्षण गर्ने अभियान सञ्चालन गरिएको नगरप्रमुख प्रशान्त विष्टले बताए । उनका अनुसार … पूरा पढ्नुहोस् »

मौद्रिक नीति खुकुलो गर्न राष्ट्र बैंकलाई भनिसकेको छु – अर्थमन्त्री महत

विराटनगर । अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा उनले … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डेले गरे दाबी पेस

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे दाबी पेस गरेका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिएको समय सकिन एक घन्टाअघ पाण्डेले नयाँ सरकारको नेतृत्वका … पूरा पढ्नुहोस् »

कालीगण्डकी करिडोरको कामले जगाएको आशा

काठमाडौं । कालीगण्डकी करिडोरको मालढुङ्गा–रुद्रवेणी खण्डमा भइरहेको कालोपत्रको कामले प्रभावित क्षेत्रका सर्वसाधारणमा आशा जगाएको छ । बागलुङ र छिमेकी जिल्ला गुल्मीका अधिकांश स्थानीय तहको मुख्य सडकको रुपमा रहेको करिडोरको काम … पूरा पढ्नुहोस् »

८९ रनमै कतार अलआउट, नेपाल समूह विजेता

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि नै सेमिफाइनल प्रवेश गरेको नेपालको समूह ‘ए’ मा सात अंक भएको छ । यो … पूरा पढ्नुहोस् »

कञ्चनपुरमा कोरोना सङ्क्रमण बढ्यो

काठमाडौं । पछिल्लो एक सातायता कञ्चनपुरमा कोरोना सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार मात्रै कञ्चनपुरमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा अधिकांश … पूरा पढ्नुहोस् »

विद्यालयमा राजनीतिक दल तथा भातृ सङ्गठनका कार्यक्रम नगर्न कामपाको निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर भित्रका केही विद्यालयमा राजनीतिक दल तथा तीनका भातृ सङ्गठनका कार्यक्रम सञ्चालन भएकामा ध्यानाकर्षण भएको जनाएको छ । प्रचलित शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक दल … पूरा पढ्नुहोस् »

इच्छाकामना मन्दिर पुनःनिर्माण अन्तिम चरणमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिरका पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो । विसं … पूरा पढ्नुहोस् »

शिक्षक र प्रहरीले तलब नपाउने, विदेशमा भएका अयोग्य लडाकुलाई समेत दुई लाख दिइने

काठमाडौं । राजस्व असुली कम भएर राज्यको ढुकुटीमा प्रेसर पर्न थालेपछि शिक्षक र प्रहरीले तलब पाउन सकेका छैनन् । तर माओवादी नेतृत्वको वर्तमान सरकारले अयोग्य लडाकुलाई दुई–दुई लाख दिन कार्यविधि … पूरा पढ्नुहोस् »

राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न मुस्किल

काठमाडौं । चालु आर्थिक वर्षमा कैलालीको सत्ती भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न मुस्किल देखिएको छ । भन्सार कार्यालयको मासिक राजस्व सङ्कलनको अवस्था हेर्दा लक्ष्यको आधा रकम पनि सङ्कलन नभएको … पूरा पढ्नुहोस् »