बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

काठमाडौं । बालिका बलात्कारको आरोपमा बैतडीमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका– ७० वर्षीय वृद्ध रहेका छन् । पीडित बालिका र आरोपित वृद्धको थर एउटै रहेकाले … पूरा पढ्नुहोस् »

एसिसी प्रिमियर कप : नेपालको उत्कृष्ट बलिङ, कतारले गुमायो छैटाैं विकेट

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको छ । १३ ओभरको खेलमा नेपालले कतारको छैटाैं विकेट झारेको छ। नेपालले दिएकाे १५८ रन पछ्याएकाे … पूरा पढ्नुहोस् »

सञ्चारसम्बन्धी समस्या चाँडो समाधान गर्छौँ : मन्त्री शर्मा

काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसम्बन्धी समस्या चाँडै समाधान गर्ने बताईन । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले … पूरा पढ्नुहोस् »

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौँ उपत्यकामा मापदण्डभन्दा बढी धुँवा फाल्ने १५ वटा सवारी साधनलाई कारबाही गरिएको छ । वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तोकिएको भन्दा बढी धुवाँ फाल्ने सावारीसाधनका … पूरा पढ्नुहोस् »

लुम्बिनीमा सरकार गठनका लागि दाबी पेस, कांग्रेसका चौधरी मुख्यमन्त्री प्रस्ताव

काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि सत्तारुढ गठबन्धनले दाबी पेस गरेको छ । नेपाली कांग्रेससहित आठ दलले बिहीबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष संयुक्त सरकार गठनका लागि दाबी पेस … पूरा पढ्नुहोस् »

पोर्चुगल पठाइदिन्छु भन्दै १४ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि पोर्चुगल पठाइदिन्छु भन्दै अजरबैजानसम्म लगेर अलपत्र पार्ने एकजना पक्राउ परेका छन् । मासिक दुई लाख तलब हुन्छ भन्दै दिनेश बमसँग १३ लाख ९२ हजार रुपैयाँ … पूरा पढ्नुहोस् »

वर्डफ्लु पीडित किसानलाई राहत

काठमाडौं । जिल्लाका वर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध गराउन थालिएको छ । सङ्घीय सरकारले वर्डफ्लु पीडित किसानलाई राहत दिने निर्णय गरेसँगै जिल्लाका किसानले आजदेखि राहत रकम पाउन थालेका हुन् । … पूरा पढ्नुहोस् »

चलचित्र समीक्षाजारी : अव्यक्त प्रेमको मिठास

काठमाडौं । प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो … पूरा पढ्नुहोस् »

एसिया कप खेल्ने सपना देखेको नेपालको कमजोर ब्याटिङ, ४० ओभरमै अलआउट

काठमाडौं । भारत र पाकिस्तानसँग एसिया कप खेल्ने सपना देखेको नेपाल कतारसँग ४०.३ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको छ । त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा बैठक सर्‍यो

काठमाडौं । राष्ट्रियसभा बैठक सरेको छ । आज आपरह्न १:०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४:०१ मा बस्ने गरी सरेको सङ्घीय संसद् … पूरा पढ्नुहोस् »