चिनियाँ सैन्य विमान ताइवानमा, घेरा हाल्ने प्रयास

काठमाडौं । ताइवानी राष्ट्रपतिले अमेरिकी सभामुखलाई भेटेपछि आक्रोशित बनेको चीनले अहिले ताइवानलाई घेरा हाल्ने प्रयास गरिरहेको छ । ताइवानी मिडियाले शनिबार ७१ चिनियाँ सैन्य विमान र ९ जहाज ताइवान सीमा … पूरा पढ्नुहोस् »

विभिन्न देशका राष्ट्रगान गाइरहँदा …

गण्डकी । चन्द्र–सूर्य अङ्कित झन्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिन्छन्, विश्व राष्ट्रगान यात्री रामजी नेपाली । फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उनको दैनिकीजस्तै बनेको छ । पर्यटकीय … पूरा पढ्नुहोस् »

कोभिड–१९ संक्रमित आमावाट जन्मेका दुई बच्चाकाे मस्तिष्कमा क्षतिः अध्ययन

काठमाडाैं। आमाको गर्भनालमा कोभिड–१९ को भाइरस रहेका कारण क्षतिग्रस्त मष्तिष्कसहित दुईवटा शिशु जन्म भएको पत्ता लागेको छ । अमेरिकन सोधकर्ताको एउटा समुहको अध्ययन अनुसार कोभिड–१९ का भाइरसका कारण क्षतिग्रस्त मष्तिष्कसहित … पूरा पढ्नुहोस् »

अमेरिकी डलरको कारोबार स्थिर, युरोकाे भाउ बढ्याे

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  आइतबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ। यसअघि शुक्रबार डलरको भाउ १९ पैसाले घटेको थियो । … पूरा पढ्नुहोस् »

पूर्वपश्चिम रेलमार्गको एलाइन्मेन्ट परिवर्तन हुने

बारा। पूर्वपश्चिम रेलमार्गको निजगढ नगरपालिका क्षेत्रभित्र हुने एलाइन्मेन्ट परिवर्तन हुने भएको छ । रेल विभागका पदाधिकारीहरुले निजगढमा आयोजना गरेको छलफल कार्यक्रममा यसअघि स्थानीय सरोकारवालाहरुसंग भएको सहमतिभन्दा फरक रेखाङ्कन गर्न लागिएको … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदैछ। अन्तिम सुनुवाइ गर्न काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा पेसी तोकिएको छ। यसअघि चैत १३ … पूरा पढ्नुहोस् »

संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीले शनिबार साँझ रत्न मन्दिरको अवलोकन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीले शनिबार साँझ रत्न मन्दिरको अवलोकन गरेका छन् । उनले डेढ घण्टा मन्दिर परिसरमा रहेका सबै विषयका बारेमा जानकारी लिए । सो … पूरा पढ्नुहोस् »

भूमिहीन र सुकुम्बासीको तथ्याङ्क संकलनमा समस्या

काठमाडौं । बैतडीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनमा ढिलो भएपछि समस्या देखा परेको छ ।तथ्याङ्क संकलनमा स्थानीवासीको वेवास्ताका कारण ढिला भएको हो । राष्ट्रिय भूमि आयोग … पूरा पढ्नुहोस् »

बागमतीमा सरकार विस्तारको किचलो, कांग्रेसलाई ६ मन्त्रालय चाहिने, माओवादी पाँचमुनि नझर्ने

काठमाडौं । केन्द्रमा समीकरण फेरबदल भएसँगै प्रदेश सरकारमा पनि उथलपुथल भएको छ । जसकारण सबै प्रदेशमा सरकार अस्थिर बनेको छ । माओवादी केन्द्र एमालेसँगको गठबन्धन छाडेर कांग्रेससँग नयाँ समीकरण बनाउन … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड नियमित उडानमार्फत धनगढी प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानमार्फत धनगढी प्रस्थान गरेका छन् । सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड सो स्थानका लागि प्रस्थान गरेका हुन् । हेलिकप्टरको चार्टरमा … पूरा पढ्नुहोस् »