बागमती प्रदेश : हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपरान्ह बसेको बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण … पूरा पढ्नुहोस् »

बिरामी बडापत्र अस्पतालको अग्रभागमा राख्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ पालना गर्न सबै स्वास्थ्य सेवा प्रदायक निकायलाई निर्देशन गरेको छ । सो मापदण्डमा स्वास्थ्य संस्थाले विपन्न, असहाय र बेवारिसे … पूरा पढ्नुहोस् »

२५ करोड लगानीमा कपिलवस्तुमा आधुनिक कोल्ड स्टोरेज सञ्चालनमा

कपिलवस्तु । कपिलवस्तुमा नेपालकै आधुनिक चिस्यान केन्द्र (कोल्ड स्टोरेज) सञ्चालनमा ल्याइएको छ । बुद्धभूमि नगरपालिका–१० करिब डेढ बिघा जग्गाको क्षेत्रफलमा २५ करोड स्थिर र चालू लगानीमा स्टोरेज सञ्चालन गरिएको हो … पूरा पढ्नुहोस् »

साउदीलाई हराउदै ओमान सेमिफाइनलमा

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत समुह ए मा रहेको ओमानले साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । टियु क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा ओमानले साउदी अरेबियालाई ७२ रनले … पूरा पढ्नुहोस् »

अमेरिकामा बैंकहरू धराशयी भएको महीनापछि पनि हटेको छैन बैंकिङ क्षेत्रको खतरा !

काठमाडौं । एक महीनाअघि अमेरिकामा एकपछि अर्को गर्दै सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक धराशयी बने । ती घटनाले विश्वभरका बैंकिङ क्षेत्रमा त्रास उत्पन्न गराइदियो ।  विश्वभरका बैंकिङ क्षेत्रमा देखिएको … पूरा पढ्नुहोस् »

वामदेव गौतमको राष्ट्रियसभा सदस्यविरुद्धको रिटमा सर्वोच्चले माग्यो बहसनोट

काठमाडौं । पूर्वमन्त्री वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाएको विरोधमा योग्यतामाथि प्रश्न उठाएर दायर रिटमा सर्वोच्च अदालतले बहसनोट झिकाउने आदेश दिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद … पूरा पढ्नुहोस् »

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय

हेटौंडा । बागमती सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सभाको हिँउदे अधिबेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री गंगा … पूरा पढ्नुहोस् »

घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ : ओली

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताएका छन् । बुद्धशान्ति गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

भारतमा कोरोनाका बिरामी बढे

नयाँदिल्ली । भारतमा विगत दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन् । मङ्गबारको तुलनामा आज करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार नौ हजार … पूरा पढ्नुहोस् »

अर्थतन्त्र सुधार्नेबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस

काठमाडौँ । बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रको सुधारका लागि भन्दै राष्ट्रियसभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको छ । ‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीति … पूरा पढ्नुहोस् »