नेप्से परिसूचक १८ अङ्कले ओरालो लाग्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव २५ अङ्कले ओरालो लागेर दुई हजार छ सय … पूरा पढ्नुहोस् »

राजनीतिक प्रतिशोध साँधेर सभापति पक्राउ गरेको रास्वपाको आरोप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले राजनीतिक प्रतिशोध साँधेर सभापति रवि लामिछानेलाई पक्राउ गरेको आरोप लगाएको छ । विहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति स्वर्णिम वाग्लेले … पूरा पढ्नुहोस् »

लगातार बढेको सुनको मूल्यमा आज गिरावट

काठमाडौं । लगातार बढेको सुनको मुल्य आज भने घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलाको ७ सयले घटेर तोलाको एक लाख ६६ हजार पुगेको छ । … पूरा पढ्नुहोस् »

रास्वपाका कार्यकर्ताले आज पनि पोखराको सृजनाचोकमा विरोध प्रदर्शन गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताले आज पनि पोखराको सृजनाचोकमा विरोध प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछानेलाई सहकारी गठी प्रकरणमा पक्राउ गरेर ल्याइएसँगै … पूरा पढ्नुहोस् »

रास्वपाका नेता कार्यकर्तालाई सडकमा विलाप नगर्न महामन्त्री शर्माको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता कार्यकर्तालाई सडकमा विलाप नगर्न सुझाव दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै महामन्त्री शर्माले अदालतको फैसला कुर्न र … पूरा पढ्नुहोस् »

सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनायो

काठमाडौं । सुनको मुल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको ८ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार … पूरा पढ्नुहोस् »

मकवानपुर, बारा र पर्सामा १८ किलोमिटर सडक कालोपत्र

मकपानपुर । सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा मकवानपुर, बारा र पर्सामा १८ किलोमिटर सडक कालोपत्र गरेको छ । सो अवधिमा छ वटा पुल निर्माण भएका छन् । मकवानपुर, … पूरा पढ्नुहोस् »

प्रतिष्ठानहरुमा एक रुपता हुन जरुरी छ- मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एक रुपता हुन जरुरी रहेको औल्याएका छन् । मंगलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका … पूरा पढ्नुहोस् »

दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे

गलेश्वर । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका … पूरा पढ्नुहोस् »

मंगलबार नेप्से परिसूचक २५ अंकले बढ्यो

काठमाडौँ । मंगलबार नेप्से परिसूचक २५ अंकले बढेको छ । आज नेप्से २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा बन्द भएको छ । आज कुल ३१४ कम्पनीका एक करोड ९ लाख ६२ हजार … पूरा पढ्नुहोस् »