सरकार प्रतिद्वन्द्वीलाई खोजीखोजी फसाउने खेलमा लागेको प्रचण्डको आरोप

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रतिद्वन्द्वीलाई खोजीखोजी फसाउने खेलमा लागेको टिप्पणी गरेका छन् । पेरिसडाँडामा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार आफ्नालाई बचाउने र … पूरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने

चितवन । नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल … पूरा पढ्नुहोस् »

सुनको मुल्य बढ्ने क्रम आज पनि जारी, आज पनि नयाँ किर्तिमान

काठमाडौं । सुनको मुल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको ३ … पूरा पढ्नुहोस् »

उपमहासचिव ज्ञवाली भन्छन्- देशलाई निकास दिन कांग्रेस–एमाले गठबन्धन भयो

सिमकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको बताएका छन् । एमाले स्कुल विभागद्वारा हुम्लाको सिमकोटमा आजदेखि सुरु … पूरा पढ्नुहोस् »

नेप्से ५८ अंकले घट्यो

काठमाडौँ । सोमबार नेप्से परिसूचक ५८ अंकले घटेको छ । आज नेप्से ५७.९९ अंकले घटेर २६३९.९२ विन्दुमा बन्द भएको छ । आज कुल ३१९ कम्पनीका एक करोड ३८ लाख ६३ … पूरा पढ्नुहोस् »

रास्वपा कार्यकर्ताको प्रदर्शन आज पनि पोखरामा जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आज पनि पोखरामा प्रदर्शन जारी राखेका छन् । रास्वपाका कार्यकर्ताहरु आज पनि बिभिन्न ठाउँबाट पोखरा पुगेर सोमबार पनि प्रदर्शन जारी राखेका … पूरा पढ्नुहोस् »

एमालेको चिन्ता नगर्न महासचिव शंकर पोखरेलको आग्रह

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको चिन्ता नगर्न आग्रह गरेका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै महासचिव पोखरेलले अहिले फरक पार्टीका नेता तथा कार्यकर्ताले एमालेको भविष्यको चिन्ता गर्दै … पूरा पढ्नुहोस् »

नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप

काठमाडौँ । नेपालले अमेरिकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप गरेको छ । टी-२० सिरिजको तेस्रो खेलमा नेपालले ८ विकेटको सहज जित हासिल गर्दै नेपालले सिरिज क्लीन स्वीप गरेको हो । अमेरिकाले … पूरा पढ्नुहोस् »

कार्तिक २ गते शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

काठमाडौँ । कार्तिक २ गते शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । आइतबार सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकले गरेका २३ निर्णय … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा गिरावट

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) ४७.४४ अंकले घटेको छ । नेप्से घटेपछि दुई हजार छ सय ९१ दशमलव ९१ अङ्कमा झरेको छ । नेप्सेका अनुसार आज विभिन्न कम्पनीका दुई … पूरा पढ्नुहोस् »