ओमानले साउदीलाई दियो ३६७ रनको विशाल लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत समुह ए मा रहेको ओमानले साउदी अरेबियालाई ३६७ रनको बिशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको ओमानले ५० … पूरा पढ्नुहोस् »

राष्ट्रपति बाइडेन जी सेभनको शिखर बैठकमा सहभागी हुने

वासिङ्टन । अमेरिकाका राष्ट्रपति जो बाइडेन आगामी जेठ ५ देखि ७ गतेसम्म जापानको हिरोसिमामा आयोजना हुने जी सेभनका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुने भएका छन् । उक्त घोषणा राष्ट्रपतिको कार्यालयले … पूरा पढ्नुहोस् »

महोत्तरीमा खानेपानीको संकट

महोत्तरी । घामको प्रचण्ड राप र तातो हावा बहने क्रम सुरु भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । गर्मीयाममा खानेपानीका स्रोतका मुहान सुक्दै र गहिरिँदै गएपछि बर्दिबास नगरपालिकासहित … पूरा पढ्नुहोस् »

जुँगे महादेवको मूर्ति जाने पुल पुनःनिर्माण हुँदै

काठमाडौ । नेपालगञ्ज उपमहानगरपालिका–२ मा अवस्थित बागेश्वरी मन्दिरभित्र रहेको जुँगे महादेवको मूर्ति जाने पुलको पुनःनिर्माण हुने भएको छ । उपमहानगरपालिकाले मन्दिरमा जाने पुल पुनःनिर्माणका लागि रु दुई करोड बजेट विनियोजन … पूरा पढ्नुहोस् »

क्युवाका राजदूत एलेजान्ड्रोले भेटे सभामुख घिमिरेलाई

काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनले सिंहदरवारमा बुधबार शिष्टाचार भेट गरेका छन् । भेटमा संसदीय आदान प्रदान, दुई देशबीचको सम्बन्ध विस्तार लगायतका विषयमा छलफल … पूरा पढ्नुहोस् »

बहराइनको कमजोर ब्याटिंग, ११६ रनमा अलआउट

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत बहराइन ११६ रनमा अल आउट भएको छ । मुलपानी क्रिकेट मैदानमा युएईविरुद्ध टस जितेर पहिला ब्याटिंग गरेको बहराइन ४०.५ ओभरमा अलआउट हुदै ११६ रन … पूरा पढ्नुहोस् »

कति पुग्यो सुनचाँदीको मुल्य ?

काठमाडौं । बुधबार सुनको भाउ नेपाली बजारमा बढेको छ भने चाँदीको भाउ घटेको छ। मंगलबार प्रतितोला ४०० रुपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला २०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी … पूरा पढ्नुहोस् »

उपनिर्वाचनले कांग्रेसको चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दियो- डा. मिनेन्द्र रिजाल

काठमाडौं । पुर्व मन्त्री मिनेन्द्र रिजालले उपनिर्वाचनले नेपाली कांग्रेसलाइ चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको बताएका छन । बैशाख १० मा सम्पन्न उपनिर्वाचनमा कुनै पनि क्षेत्रमा कांग्रेसले बिजयी हासिल … पूरा पढ्नुहोस् »

रास्वपा लगायत पार्टीको उदय सकारात्मक ठान्दछु: बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ पार्टीहरुको उदय सकारात्म भएको बताएका छन्। भट्टराईले एक–अर्काको अनुभवबाट सिक्दै देशको अर्थ-राजनीति र भू-राजनीतिको … पूरा पढ्नुहोस् »

सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने, मन्त्रिपरिषदले के–के गर्‍यो निर्णय ?

काठमाडौं । सरकारले काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ । आज (मंगलबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको भौतिक … पूरा पढ्नुहोस् »