भ्रष्टाचार रोक्न समाजका सबै अवयव सक्रिय हुनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐनलाई बलियो बनाएर भ्रष्टाचार सदाका लागि अन्त्य गर्न सरकार दृढ रहेको बताएकी छन् । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, … पूरा पढ्नुहोस् »

कामपाले विद्यालयमा सुरु गर्‍यो सीपमूलक शिक्षा कार्यक्रम

काठमाडौं । काठमाडौँ महानगरपालिकाले यही शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको माध्यमिक तह कक्षा ९ देखि १२ सम्म सीपमूलक कार्यक्रम थालनी गरेको छ । पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवन उपयोगी, सीपमूलक … पूरा पढ्नुहोस् »

उपेन्द्र यादवको अग्रता घटाउदै जनमतका कुशवाह

बारा । बारा–२ को उपनिर्वाचनमा जनमत पार्टीका शिवचन्द्र कुशवाहले जसपा अध्यक्ष उपेन्द्र यादवको अग्रतालाई घटाएका छन् । पछिल्लो अपडेट अनुसार जसपा अध्यक्ष यादवले १८ हजार ४९६ मत प्राप्त गरेका छन् … पूरा पढ्नुहोस् »

रोमाञ्चक खेलमा मलेसियाले कतारलाई हरायो

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियाले कतारमाथि रोमाञ्चक ३ विकेटको जित हासिल गरेको छ । मंगलबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा कतारले दिएको २१६ रनको लक्ष्य पछाएको मलेसियाले ३४.१ … पूरा पढ्नुहोस् »

उपनिर्वाचनले रवि लामिछानेमा जगाइदियो महत्वाकांक्षा

काठमाडौं । कहिलेकाहीँ गलत निर्णयले पनि फाइदा हुन्छ भन्ने सटिक उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जीवनमा घटेको छ । मंसिर ४ गतेको निर्वाचनमा रविले पुरानै नागरिकता प्रयोग गरेर … पूरा पढ्नुहोस् »

न्यूरोडमाथि फ्रेन्ड्स को शानदार जित

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फ्रेन्ड्स क्लबले न्यूरोड टिमलाई पराजित गरेको छ । मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा फ्रेन्ड्स क्लबले न्यूरोड टिमलाई ३-१ गोल अन्तरले पराजित गरेको … पूरा पढ्नुहोस् »

थप १३६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ३९०

काठमाडौं । नेपालमा थप १३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट १५९१ नमुना परीक्षण गर्दा १३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले … पूरा पढ्नुहोस् »

मेलम्चीको पानी काठमाडौंमा निरन्तर वितरण हुने व्यवस्था मिलाइयोस् : सांसद सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मेलम्ची खानेपानी काठमाडौंमा निरन्तर वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । उनले फेरि वर्षा हुनु हुन लागेकाले … पूरा पढ्नुहोस् »

८० बर्षिय बाइडेनले गरे पुनः राष्ट्रपतिमा चुनाव लड्ने घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पुनः राष्ट्रपति पदमा चुनाव लड्ने घोषणा गरेका छन् । ८० वर्षीय बाइडेनले एक भिडियो जारी गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । बाइडेनले भिडियोमा … पूरा पढ्नुहोस् »

फ्लाई दुबईको जहाजमा देखिएको समस्या के हो ?

काठमाडौं । सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो । विमानस्थलबाट उडानभरेलगत्तै एफजेट ५७६ उडान नम्बरको ‘बोईङ७३७–८००’ जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको … पूरा पढ्नुहोस् »