पदभार सम्हालेसँगै गृहमन्त्रीले गरे दुई मुख्य निर्णय

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै पछि दुईवटा मुख्य निर्णय गरेका छन् । प्रहरीको अनुसन्धानको क्रममा गृह मन्त्रालयबाट सुराकी नाममा खर्च गर्ने प्रणालीलाई … पूरा पढ्नुहोस् »

मधेसमा कांग्रेसको खम्बा मानिने रिजाललाई उद्योग मन्त्रालयको जिम्मा

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य रमेश रिजाल उद्योगमन्त्री बनेका छन् । मंसिर ४ गतेको निर्वाचनमा रिजाल पर्सा ४ बाट विजयी भएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाका अत्यन्त विश्वास पात्र … पूरा पढ्नुहोस् »

मन्त्री नबन्ने घोषणा गरेका खड्का उपप्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का पार्टीको नेतृत्व गर्दैै सरकारमा गएका छन् । सात वर्षअघि खड्काले आफू अब मन्त्री नबन्ने घोषणा गरेका थिए । कांग्रेस सभापति सुशील कोइराला हुँदा … पूरा पढ्नुहोस् »

उच्च अदालतको आदेश –महानगरको सूचना तत्कालन कार्यान्वयन नगर्नु

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनधिकृत संरचना ७ दिनभित्र हटाउन दिएको सूचना तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश धीरबहादुर … पूरा पढ्नुहोस् »

बिग्रेको अर्थतन्त्रको स्टेयरिङ डा.महतको हातमा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् । देशको समग्र अर्थतन्त्र बिग्रेका बेला महतले स्टेयरिङ समाएका छन् । अघिल्लो साढे तीन वर्षको कम्युनिस्ट सरकारमा युवराज खतिवडा र … पूरा पढ्नुहोस् »

भौतिक पूर्वाधार मन्त्रालयमा माखो नमारेका नारायणकाजी गृहमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । तीन महिनामा सातौंपटक विस्तार गरे पनि मन्त्रिपरिषद् अझै अपूर्ण रहेको छ । कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, लोसपा, नागरिक … पूरा पढ्नुहोस् »

एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि केन्द्राध्यक्षसहित ४ जना निलम्बित

काठमाडौँ । बारामा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्षसहित ४ जना निलम्बित भएका छन् । जिल्लाको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि केन्द्रध्यक्ष सहित … पूरा पढ्नुहोस् »

वीरगञ्ज महानगरले चलायो अनधिकृत संरचनामा डोजर

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निमार्ण गरिएका अनधिकृत संरचना हटाउनका लागि डोजर चलाएको छ । वीरगञ्ज महानगरपालिका–२५ ड्राइपोर्टस्थित सार्वजनिक जग्गामा निमार्ण गरिएका अनधिकृत घर टहरा डोजरको सहायताले … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् बिस्तारपछि सरकारको कामले गति लिन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाएपछि नेपाली जनता र इतिहासमा नै नयाँ रेकर्ड बनाउने गरी काम गर्नेे प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन … पूरा पढ्नुहोस् »

स्थानीय तहबाटै श्रम स्वीकृतिको आवेदन दिँदा श्रमिकलाई के फाइदा ?

काठमाडौँ । सरकारले आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि लिइने श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट गर्न सकिने व्यवस्था गरेको छ । अहिले नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको … पूरा पढ्नुहोस् »