प्रधानन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, कसले कुन मन्त्रालय पाए ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्रीले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एकीकृत … पूरा पढ्नुहोस् »

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद, भागभण्डाको खाका यस्तो

कामठाडौं । मन्त्रिपरिषद विस्तारका लागि प्रधानमन्त्री प्रचण्डले पाटीबीच भागभण्डा टुंग्याएका छन् । आज दिउँसो ३ बजे हुने मन्त्रिपरिषद विस्तारका लागि सरकारमा सामेल भएकापाटीबीच सहमति पश्चात मन्त्रालायको भागभण्ड टुंगिएको हो । … पूरा पढ्नुहोस् »

दुई मन्त्रालय मात्रै दिने भएपछि शेखर समूह असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले दुईजना मन्त्रीको नाम मागेपछि शुक्रबार बिहान … पूरा पढ्नुहोस् »

अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने नाउपाको निणर्य

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई मन्त्री बनाउने भएको छ । सत्तारुढ गठबन्धनमा भएको भागबण्डामा नाउपाले एक मन्त्रालय पाउने सहमति भएपछि यस्तो निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

सरकार र मिटरब्याजी पीडित पक्षबीचको वार्ता आज पनि निष्कर्ष विहीन

काठमाडौं । सरकार र मिटरब्याजीपीडित पक्षबीचको वार्ता शुक्रबार पनि निष्कर्षविहीन बनेको छ ।बिहीबार बिहान गृह मन्त्रालयमा भएको पहिलो वार्ताले कुनै निष्कर्ष निकाल्न नसकेपछि शुक्रबारका लागि बैठक सारिएको थियो । शुक्रबार … पूरा पढ्नुहोस् »

दिउँसो ३ बजे मन्त्रीको शपथ, तर विवाद बल्झिँदा अहिलेसम्म मन्त्रालयको भागबन्डा मिलेन

काठमाडौं । बिहीबार दिउँसो ४ बजे नवनियुक्त मन्त्रीहरूले शपथ लिने बताइए पनि विवादकै कारण मन्त्रिपरिषद् विस्तार हुन सकेन । त्यसपछि साँझ बसेको सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले शुक्रबार दिउँसो ३ … पूरा पढ्नुहोस् »

केटाहरूको सङ्गत गर्न नदिएको झोकमा छोरीले आमाबाबुको हत्या

काठमाडौं । उत्तर प्रदेशको बुलन्दशहर क्षेत्रमा आफ्नै १५ वर्षीया छोरीले आमाबाबुको हत्या गरेकी छन् । हत्या भएको १५ दिनपछि उनी पक्राउ परेकी हुन् ।  हत्या आरोपी कक्षा आठमा पढ्ने उनले केटाहरूको … पूरा पढ्नुहोस् »

त्रिभुवन विमानस्थल : मन्त्री किराँतीले कर्मचारीमाथी उठाए १२ प्रश्न

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विहिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक बैठक बसेर विमानस्थलमा हुने गरेका समस्याको समाधानका लागि आफूँ तयार रहेको बताएका छन् । विमानस्थलमा विगत … पूरा पढ्नुहोस् »

औपचारिक रूपमै गरे वाग्लेले कांग्रेसबाट अलग भएको घोषणा

काठमाडौं । अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेका छन् । बिहीबार दिउँसो साढे ४ बजे सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले औपचारिक रूपमा कांग्रेसबाट अलग भएको … पूरा पढ्नुहोस् »

एकैदिन ४२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार ९१५ नमुना परीक्षण गर्दा ४२ जनामा कोरोनाभाइरस संक्रमण … पूरा पढ्नुहोस् »