उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

काठमाडौं  । निर्वाचन आयोगले आगामी १० वैशाख आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि न्यायपरिषद्को परामर्शमा बिहीबार मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ ।  यही १८ चैतदेखि लागु हुने गरी नियुक्त … पूरा पढ्नुहोस् »

धमाधम सल्लाहकार नियुक्त गर्दै राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले धमाधम सल्लाहकार नियुक्त गर्न लागेका छन् । अहिलेसम्म उनले आठजनाभन्दा बढीलाई सचिवालयमा नियुक्त गरिसकेका छन् । राष्ट्रपतिको सल्लाहका प्रधानमन्त्री र मन्त्रिपरिषद् कार्यालय हो । राष्ट्रपतिलाई … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेल : पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व छ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व रहेको बताएका छन । आज पशुपतिनाथ क्षेत्रमा श्री राधामाधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा व्यवस्थापन … पूरा पढ्नुहोस् »

शरदसिंह भण्डारी श्रममन्त्री बन्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरदसिंह भण्डारी श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनमा आबद्ध दलका … पूरा पढ्नुहोस् »

नयाँ सङ्घीय संसद् भवन पूरा गर्न निर्माण व्यवसायीले एक वर्ष समय माग

काठमाडौँ । सिंहदरबारभित्र पुतली बगैँचामा निर्माण थालिएको नयाँ सङ्घीय संसद् भवन पूरा गर्न निर्माण व्यवसायीले एक वर्ष थप गर्न माग गरेका छन् । वि.सं २०७६ असोजमा संसद् भवन तीन वर्षमा … पूरा पढ्नुहोस् »

मिटरब्याजी पीडितको समस्या समाधन गर्न ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जगप्रसाद शर्माले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले आवश्यक कानुन बनाउने … पूरा पढ्नुहोस् »

चितवन २ मा कांग्रेसका जितनारायण र रास्वपाका रवि आमनेसामने

काठमाडौं । अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग चितवन २ मा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ भिड्ने भएका छन् । १० वैशाखमा हुने उपनिर्वाचनका लागि बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन … पूरा पढ्नुहोस् »

रास्वपालाई सरकारमा ल्याउँदा कांग्रेसको थप एक मन्त्रालय खोसिने, प्रचण्डको रणनीति अर्कै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् आफू अनुकुल र नेपाली कांग्रेसको शक्ति हाराहारी बनाउने प्रयत्नमा लागेका छन् । अघिल्लोपटक गठबन्धन सरकार हुँदा एमालेले नौ मन्त्रालय पाएको थियो । ७८ … पूरा पढ्नुहोस् »

सुनको भाउ घट्दा चाँदीकाे बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ। अघिल्लो दिन बुधबार प्रतितोला ५०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला ३०० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका … पूरा पढ्नुहोस् »

उपेन्द्र यादव र रवि लामिछाने दुवैको जोड साझा उम्मेदवार बन्ने

काठमाडौं । बारा २ र चितवन २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचन प्रयोजनका लागि आगामी चैत २० गते उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ । तर अहिलेसम्म … पूरा पढ्नुहोस् »