बारामा उपेन्द्रले कटाए १२ हजार मत, पछ्याउँदै शिवचन्द्र

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत बारा–२ मा मतगणना जारी छ । पछिललो अपडेटअनुसार जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् । अध्यक्ष यादवले १२ … पूरा पढ्नुहोस् »

चितवन- २ : रविले कटाए ५० हजार मत

चितवन । चितवन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा जारी छ । आइतबार सम्मन्न भएको निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाएका … पूरा पढ्नुहोस् »

संसदमा रवि लामिछाने ‘इन’, ढाकाकुमार ‘आउट’

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्न भन्दै दुई करोड रुपैयाँ घुस माग्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको पद आज खुस्किने भएको छ । सभामुख देवराज घिमिरेले मंगलबार … पूरा पढ्नुहोस् »

स्वर्णिमलाई बधाई दिँदै गोविन्दले भने- मेरो सहयोग रहनेछ

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचन भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत वाग्लेलाई … पूरा पढ्नुहोस् »

रविले भने– भ्रष्टाचारको विषयमा छानबिन गर्न सरकारले चासो देखाएन, समर्थन फिर्ता हुनसक्छ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएका छन् । उपनिर्वाचनमा चितवन–२ बाट उम्मेदवार रहेका लामिछानेले जित नजिक पुगेका छन् । … पूरा पढ्नुहोस् »

स्वर्णिम वाग्लेले भने- जनताले दिएको मतको गुन विकास गरेर तिर्नेछु

काठमाडौं । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन् । निर्वाचित भएको प्रमाणपत्र ग्रहण … पूरा पढ्नुहोस् »

जहाँ बस्ती, त्यहीँबाट डढेलो

तनहुँ । गर्मीयाम सुरु भएसँगै तनहुँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम सुरु भएको छ । जहाँ मानिसको बस्ती छ त्यहीबाट डढेलो लाग्ने गरेको तनहुँ डिभिजन वन कार्यालयले जनाएको छ । … पूरा पढ्नुहोस् »

मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष र वडा अध्यक्षको नागरिकता विवादमा

काठमाडौं । ‘व्यक्ति एउटै, नागरिक दुई देशको ।’ यस्तो कुरा पटकपटक सुनिएकै हो । यसैक्रममा रूपन्देहीको मर्चवारी गाउँपालिका उपाध्यक्ष र सोही गाउँपालिका वडा नं ५ का वडा अध्यक्षमाथि नेपाल र … पूरा पढ्नुहोस् »

चितवन– २ अपडेटः लामिछाने १७७३ मतान्तरले अगाडी

चितवन । चितवन–२ मा उपनिर्वाचनको मतगणनाको परिणाम आउने क्रममा छ । अहिलेसम्मको मत गणना अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने १७७३ मतान्तरले अगाडी रहेका छन् । पछिल्लो अपडेट अनुसार … पूरा पढ्नुहोस् »

सिंहदरबारको फोहोर उठाउन थालियो

काठमाडौं । सिंहदरबारको फोहोर सोमबारदेखि उठाउन थालिएको छ । सर्वोच्च अदालतले शुक्रबार काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठाउन थालिएको हो । मेयर बालेन्द्र साह(बालेन) … पूरा पढ्नुहोस् »