सबैभन्दा शक्तिशाली भनिएको रकेट प्रक्षेपण पछि विस्फोट

काठमाडौं । मेक्सिकोको खाडिमा बुधबार विश्वको सबैभन्दा शक्तिशाली रकेट प्रक्षेपण भएपछि विस्फोट भएको छ । यो बेलुका ७:१५ बजे टेक्सस्को बोका चिकाबट प्रक्षेपण भएको यो स्टारशिप पहिलो अर्बिटर परीक्षण थियो। … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद्ले गरेका १५ निर्णय

काठमाडौं । मन्त्रिपरिषद्ले नेपाल भारत पेट्रोलियम तथा ग्याँससम्बन्धी संयुक्त कार्य समूहको बैठक आयोजना गर्ने निर्णय गरेको छ । वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख १२ गते संयुक्त कार्यसमूहको … पूरा पढ्नुहोस् »

कपनमा दिउँसै चक्कु हानी महिलाको हत्या

काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा चक्कु प्रहारबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो पसलमा बसिरहेकी निरु पाण्डे भट्टराईमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारमा घाइते भएकी ती … पूरा पढ्नुहोस् »

प्रचण्डविरुद्ध रास्वपाले हाल्यो उजुरी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले प्रधानमन्त्री प्रचण्डविरुद्ध निर्वाचनको समयमा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी दिएको हो। रास्वपाका जिल्ला उपसंयोजक सूर्यमणि पौडेलले … पूरा पढ्नुहोस् »

भूपू गोर्खाबारे गठित समितिको बैठक सम्पन्न

काठमाडौं । भूपू गोर्खाको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको बठैक लण्डनमा सम्पन्न भएको छ । बुधबार संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा रक्षा तथा पूर्वसैनिक जवान तथा तिनिहरूका परिवारको रेखदेख गर्ने … पूरा पढ्नुहोस् »

देउवाले भने उपेन्द्रजी मधेशका लागि लड्नुभएको छ, उहाँ नै मधेशको सच्चा नेता हो

काठमाडौं । नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव नै मधेशको सच्चा नेता भएको बताएका छन् । बिहीबार बारामा भएको सत्ता गठबन्धनको आमसभालाई सम्बोधन गर्दै देउवाले यादवको प्रशंसा गर्दै मधेश … पूरा पढ्नुहोस् »

अमेरिकाले युक्रेनलाई साढे ३२ करोड अमेरिकी डलरको सैन्य सहायता दिने

काठमाडौं । संयुक्त राज्य अमेरिकाले बुधवार युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । उक्त सहायता प्याकेज ३२५ मिलियन अमेरिकी डलर बराबरको छ । प्याकेजमा हाई मोबिलिटी आर्टिलरी रकेट … पूरा पढ्नुहोस् »

कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई भुल्न हुँदैन- विश्वप्रकाश शर्मा

दमौली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरुले कांग्रेसलाई भुल्न नहुने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज व्यास नगरपालिका–३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाट अवसर … पूरा पढ्नुहोस् »

फेरि मागे हर्क साम्पाङले वडाध्यक्षहरुको राजीनामा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले वडाध्यक्षहरुको फेरि राजिनामा मागेका छन् । पटक–पटक कार्यापालिका बैठक बहिष्कार भएपछि मेयर राईले वडाध्यक्षहरुको राजीनामा मागेका हुन् । मेयर साम्पाङले वडाहरुमा … पूरा पढ्नुहोस् »

यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका १५ निर्णय

काठमाडौँ । बैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका प्रमुख निर्णयहरु सार्बजनिक गरिएको छ । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले गरेका निर्णय विहिबार सर्वजनिक गरेकी … पूरा पढ्नुहोस् »