सुनको भाउ घट्यो, चाँदीको भने स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बिहीबार घटेको छ । यसअघि बुधबार ३०० रुपैयाँले बढेको सुन बिहीबार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन … पूरा पढ्नुहोस् »

प्रि-ओपन सेसनमा सेयर बजार घट्याे

काठमाडौं । प्रि-ओपन सेसनमा बिहीबार सेयर बजार घटेको छ । नेप्से परिसुचकमा १.६४ अंकले घटेर १९१८.४८ विन्दुमा आएको छ । यससँगै १३ कम्पनीको ७१५ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख … पूरा पढ्नुहोस् »

मातातीर्थमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

काठमाडौँ । शुक्रबार (आज) वैशाख कृष्ण औँसी अर्थात् मातातीर्थ औँसी । यसदिनलाई आमाको मुख हेर्ने दिनको रुपमा मनाइने गरिन्छ । मातातीर्थ औंसीमा आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी प्रकरण- पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा

काठमाडौँ । भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर रु पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन् । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अनुसन्धान … पूरा पढ्नुहोस् »

सिसडोलमा फोहोर फाल्न नदिने दुई पालिकाको चेतावनी

काठमाडौं । बञ्चरेडाँडा र सिसडोलबासीसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाले संयुक्त … पूरा पढ्नुहोस् »

शुक्रबार रातिदेखि नेपाल-भारत सीमानाका बन्द हुने

बारा । बारा-२ मा १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ८ वैशाख शुक्रबार राति १२ बजेदेखि … पूरा पढ्नुहोस् »

राष्ट्रिय परिचयपत्रको ठेक्कामा रविमाथि छानबिन हुने

काठमाडौं । राष्ट्रिय परिचयपत्रमा संकलित वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिनेगरी तत्कालीन गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय विवादमा परेको छ । सरकारले रविले गरेको निर्णयलाई खारेज … पूरा पढ्नुहोस् »

आकर्षक वैदेशिक रोजगारीको अवसर सुरक्षित गर्ने श्रीलङ्काको प्रयास जारी

एजेन्सी । श्रीलङ्काले दक्ष कामदारका लागि विभिन्न देशमा आकर्षक रोजगारीका अवसरहरू सुरक्षित गर्न सफल भएको एक मन्त्रीले बुधबार बताएका छन्। दक्ष कामदारका रोजगारीका अवसरहरू सुरक्षित गर्न जापान र युरोपमा बालबालिका … पूरा पढ्नुहोस् »

चौपायाको आहाराका लागि विकल्प खोज्दै नगरपालिका

कैलाली । गौशालामा व्यवस्थापन गरिएका चौपायालाई आहाराको समस्या हुन थालेपछि कैलालीको भजनी नगरपालिकाले विकल्प खोज्न थालेको छ । गर्मी मौसम सुरु भएपछि चरन क्षेत्र उजाड भएपछि त्यसको विकल्पका लागि नगरपालिकाले … पूरा पढ्नुहोस् »

आज जितगढी उत्सव, अंग्रेजलाई जितेको दिन

लुम्बिनी । जितगढीमा नेपाल–अङ्ग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुसियालीमा आज बुटवलमा जितगढी उत्सव मनाइदैछ । जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले १८७२ वैशाख ७ गते … पूरा पढ्नुहोस् »