कानुनमन्त्री खड्काद्वारा पदभार ग्रहण

काठमाडौँ । उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले पदभार ग्रहण गरेका छन् । उपप्रधानमन्त्री खड्काले बुधबार दिउँसो कानुन मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् । चैत १७ मा … पूरा पढ्नुहोस् »

तीनवटै निर्वाचन क्षेत्रमा ठूला दलका शीर्ष नेता चुनावी क्याम्पियनमा

काठमाडौं । निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि बिहीबार मध्यरातिसम्म प्रचारको समय तोकेको छ । सोही कारण आज बुधबार र बिहीबार तनहुँ १, चितवन २ र बारा … पूरा पढ्नुहोस् »

गृहप्रशासन सुधार कार्ययोजना ल्याइँदै

काठमाडौँ । गृहमन्त्रालयले शान्ति, सुरक्षा र सेवालाई अझ प्रभावकारी बनाउन नयाँ ‘गृह प्रशासन सुधार कार्ययोजना’ ल्याउने तयारी थालेको छ । विगतमा सार्वजनिक गरिएको कार्ययोजनालाई थप परिस्कृति गर्दै सरकारको न्यूनतम साझा … पूरा पढ्नुहोस् »

संक्रिय संक्रमितको संख्या ३८६ पुग्‍यो,थप १०८ जनामा कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४५० नमूनामध्‍ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको विशेष समयमा जनजीविकाका सवाल

काठमाडौँ । प्रतिनिधिसभाको विशेष समयमा बोल्ने सांसदहरुले जनजीविकाका सवालमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद प्रेम सुवालले राष्ट्रिय परिचयपत्र निर्माण गर्दा भएको भ्रष्टाचारका विषयमा अख्तियार पनि मौन बसेको आरोप … पूरा पढ्नुहोस् »

बस र मोटरसाइकल ठोक्किँदा एकै परिवारका तीन जनाको मृत्यु

महोत्तरी । महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । बुधबार सम्सीबाट बर्दिवास हुँदै जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक बसले गौशालातर्फ जाँदै गरेको … पूरा पढ्नुहोस् »

‘सेक्स र्‍याकेट’ चलाएको आरोपमा अभिनेत्री आरती मित्तल पक्राउ

काठमाडौं । बलिउड कास्टिङ निर्देशक तथा अभिनेत्री आरती मित्तल पक्राउ परेका छन् । उनलाई फिल्म उद्योगमा ‘सेक्स र्‍याकेट’ चलाएको आरोपमा मुम्बई प्रहरीले मंगलबार पक्राउ गरेको हो । मुम्बई क्राइम ब्रान्च … पूरा पढ्नुहोस् »

साताको चौथो कारोबार, नेप्से सुचकमा १५.१३ अंकले उकालो

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उकालो लागेको छ । बुधबार नेप्से सुचकमा १५.१३ अंकले उकालो लागि १९२०.१२ विन्दुमा आएर रोकिएको छ। यता ठूला कम्पनीको सेयर कारोबार … पूरा पढ्नुहोस् »

अर्थमन्त्रीद्वारा उर्जामा लगानी गर्न निजी क्षेत्रलाई आह्वान

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । ऊर्जा सम्मेलनको समापन समारोहलाई बुधबार सम्बोधन गर्दै उनले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदानबारे … पूरा पढ्नुहोस् »

संसदमा आरजु राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’

काठमाडौँ । प्रतिनिधिसभाका सदस्य डा आरजु राणा देउवाले नेपालका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा प्रश्न उठेको बताउँदै यसका कारणहरुको खोजी गरेर स्तरीय शिक्षाका लागि आवश्यक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएकी छन् … पूरा पढ्नुहोस् »